Logo

हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम



Spread the love

hitler's phone

जर्मनीका पूर्व तानाशाहा एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम भएको छ ।

उक्त टेलिफोन सेट हिटलरले दोस्रो विश्वयुद्धको बेला प्रयोग गरेका थिए भन्ने खबरआजको नागरिकमा  छ ।

सेटको सुरुवाती मुल्य एक दाख डलर राखिएको थियो । हिटलरको नाम लेखिएको रातो रंगको उक्त फोन सन् १९४५ मा बर्लिनमा रहेको हिटलरको बंकरबाट फेला परेको थियो ।

जर्मनीले सोभियत संघसँग आत्मसमर्पण गरेपछि सोभियत सैनिके उक्त फोन उपहारका रुपमा बेलायती सैनिक बिग्रेडियर राल्फ रेनरलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्