Logo

सस्तियो सुन



Spread the love

५ बैशाख , काठमाडाैँ – सुनको मूल्य घटेको छ । साताको पाँचौ दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ हो भने चाँदीको मूल्य स्थिर रहेको हो।

छापावाला सुन प्रति तोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरेहको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्