Logo

अखिल क्रान्तिकारी एडभान्स कलेजको उम्मेदवार घोषणा



Spread the love

sajarअखिल क्रान्तिकारी एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट ईकाइले स्ववियु चुनावको लागि उम्मेदवार घोषणा गरेको छ ।

जस अन्तर्गत अध्यक्षमा उज्वल श्रेष्ठ ‘लाकौल’, सचिवमा करण चौधरी, कोषाध्यक्षमा आस्था कार्की तेसै गरी सदस्यहरूमा सितेश झा, विनोद लामिछाने, श्रीजेश पौडेल, बिप्लव पौडेल, अनुज अधिकारी, अमृत सुवेदी, इलिसा पाठक, सन्जीत कुमार यादव रहेका छन् ।

परिवर्तनका लागि क्रान्तिकारी भन्ने निष्कर्ष निकाल्दै एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट ईकाइले स्वविय चुनावमा क्रान्तिकारीलाई भोट दिन अपिल गरेको छ ।

एडभान्स कलेजमा आफ्नो संगठनले जित्नेमा आफू ढुक्क रहेको सभापतिका उम्मेदवार  उज्वल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्