Logo

पृथ्वी राजमार्गमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु



Spread the love

११ बैशाख, पोखरा ।

पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२६ बुढीबजारमा गए राती बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बसको ठककरबाट घाइते अवस्थामा रहेका ग ६ प ३०२९ नम्बर मोटरसाइकल चालक टीकाराम तिमिल्सिनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्