Logo

जनआन्दोलनका घाईते मुकेश अझै अर्धचेत



Spread the love
 

११ बैशाख, बनेपा ।

जनआन्दोलन २०६२/०६३ को क्रममा २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा गोली लागेर घाईते भएका बनेपाका मुकेश कायस्थलाई स्याहार्दै उनकी आमा मिरा कायस्थ । मुकेश विगत १३ बर्षदेखि अर्धचेत अवस्थामा रहेका छन् । तस्वीर : पेमा लामा, रासस बनेपा

प्रतिक्रिया दिनुहोस्