Logo

ट्याक्टर दुर्घटना हुदा एक कामदारको मृत्यु



Spread the love

११ बैशाख, राजविराज ।
बुधबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीकै ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले जानकारी दिए । सोही दुर्घटनामा परी चालकसहित चार जनासमेत घाइते भएका छन् ।

उनीहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित मोहली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन भने ट्र्याक्टर सडकको छेउमा पल्टेको छ ।

प्रतिक्रिया दिनुहोस्