Logo

विशेष परिचय भएकाले मात्र विश्वकप हेर्न पाउने



Spread the love

रसियामा हुने २०१८ को विश्वकपमा हेर्न समर्थकहरुलाई विशेष परिचय पत्र चाहिने भएको छ ।

अब विश्वकपमा भने रुसले विशेष परिचय पत्रको व्यवस्था गर्न लागेको बीबीसीले जनाएको छ, जुन रंगशाला प्रवेश गर्न अनिर्वाय बनाइनेछ ।साथै यसलाई विश्वकपका लागि रुस जाने भिसाका रुपमा समेत प्रयोग गरिनेछ ।if-you-get-1212-on-this-college-football-logo-qui-2-10365-1488472700-0_dblbig

युरो २०१६ मा बेलायती र रसियन फुटबल समर्थकबीच मार्सेलिएमा झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्