Logo

कक्षा १२ को परीक्षामा ४ लाख २८ हजार ५२ जना परिक्षार्थी सहभागी



Spread the love

१३ वैशाख, काठमाडौँ ।
कक्षा १२ को परीक्षा बैशाख १५ गतेबाट सुरु भएर २६ गते समाप्त हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरेर कक्षा १२ को साधारण तथा प्राविधिक विषय तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरु ४ हजार १ सय ३७ विद्यालयका ४ लाख २८ हजार ५२ जना परीक्षार्थीहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्