Logo

राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षी सी जिनपिङले गरे स्वागत



Spread the love

१४ बैशाख, बेइजिङ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आएका विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गरेका छन् ।

सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ३५ किलोमिटर पर रहेको त्यस सम्मेलन केन्द्रमा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षी सी जिनपिङले स्वागत गरेका छन् ।

बेइजिङको बाहिरी भागमा याङ्त्सी नदीको किनारमा रहेको यो केन्द्र विकास तथा पर्यावरणीय प्रदर्शनीकक्षको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्