Logo

गोपाल नेपालको (आई एम ई २) सार्वजनिक (हेर्नुहोस भिडियो )



Spread the love

गायक गोपाल नेपालको लोक दोहोरी नयाँ गीत ‘आई एम ई २ ‘ आज युट्युब मार्फत सार्वजनिक गरिएको छ । गीतको मुख्य भूमिकामा नायिका अनु शाह, अञ्जली चन्द ठकुरी, गायक गोपाल लगायत कलाकारको अभिनय रहेको छ ।

 

गीतमा गोपाल नेपाल र भुमा दङिको समधुर स्वरमा सजिएको छ यस गीतमा गायक गोपाले नै शब्द र संगीत भरेका छन्  । भिडियोलाई किरण चैसिरले छायांकन गरेका हुन् । ‘आई एम ई २’प्रबिन भट्टराईले सम्पादन गरेका हुन् भने उक्त गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/S3CqT3qOBJU

प्रतिक्रिया दिनुहोस्