Logo

हावाहुरी र वर्षासँगै परेको चट्याङले लागेर एकको मृत्यु



Spread the love

१५ वैशाख, राजविराज। सप्तरी बोदेबर्साइनको सोनापुरमा आज हावाहुरी र वर्षासँगै परेको चट्याङले लागेर एक वद्धको मृत्यु भएको छ ।

सोनापुर बस्ने अन्दाजी ६० वर्षीयको मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जानकारी दिएको छ । खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागि उनको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्