Logo

नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै



Spread the love

१५ वैशाख, काठमाडौँ ।

नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ । सोमबारबाट सुरु हुने संसद बैठक र बैठकमा उठाउने विषयबारे छलफल गर्न बैठक बस्न लागेको काँग्रेस संसदीय दलले जानकारी दिएका छन्।

 

सोमबारबाट संसदको वर्षे अधिवेशन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्