Logo

विराटको बैंगलोर विरुद्धको खेलमा सन्दीप प्लेइङ-११ मा



Spread the love

१५ वैशाख, काठमाडौँ । आइपीएलमा दिल्ली क्यापिटल्समा आवद्ध भएका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा प्लेइङ-११ मा स्थान बनाउन सफल भएका छन् ।

दिल्लीले १२ औं खेल खेली रहदा सन्दीप भने छैठौं खेलका लागि प्लेइङ सेटमा परेका हुन् । सन्दीपले पाँच खेलमा ८ विकेट लिइसकेका छन् । उनी विदेशी खेलाडी क्रिस मोरिसको स्थानमा टिममा परेका हुन्। उनको टोली दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ ।

प्रतिक्रिया दिनुहोस्