Logo

विराटनगरका लागि छुटेको बस दाङमा दुर्घटना



Spread the love

१५ वैशाख, काठमाडौँ ।
आज दिउँसो तुलसीपुरबाट बिराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको बस गुडेको १५ मिनेट हुन नपाउँदै दाङको हात्तिखौवा चोक नजिकै दुर्घटना भएको छ ।

दुर्घटनामा परि घाइते हुनेमा जमुना ओली, सिताराम ओली, यज्ञबहादु बिक र गेहेन्द्र बस्नेत रहेको प्रहरीले जनाएकाे छ। दुर्घटनामा घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्