Logo

फिल्म ‘हिरोज’ को टिजर रिलिज(भिडियो)



Spread the love

नेपाली चलचित्र  ‘हिरोज’ को टिजर रिलिज भएको छ। एनबी महर्जनले निर्देशन गरेको फिल्मलाई जय लक्ष्मी फिल्म्स र लाइफ रेस मुभिजले निर्माण गरेको हो।फिल्ममा करिश्मा मानन्धर, पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिनेश डीसी, जय किसन बस्नेत, सहिन प्रजापति लगायतले अभिनय गरेका छन्।

हेर्नुहोस भिडियो:

https://youtu.be/_e4iTNaLd8g

प्रतिक्रिया दिनुहोस्