Logo

हेनरिक मिख्तार्यान म्यान्चेस्टर युनाईटेडमा



Spread the love

असार २३ , काठमाडौं 

सन्देश थापा mithkrayan

हेनरिक  मिख्तार्यान   म्यान्चेस्टर युनाईटेडमा  आउने भएका छन्  । म्यान्चेस्टर युनाईटेडले अर्मेनियाका मिडफिलडर हेनरिक  मिख्तार्यानलाई  जर्मन क्लब ब्रोउसिया डर्टममन्ड बाट आफ्नो क्लब्मा ल्याएको हो  । २७ वर्सिय   मिख्तार्यानआफ्नो क्लबमा आबद्द  गर्न युनाईटेडले डर्टममन्ड  लाई करीब २७  मिलियन पाउन्ड तिरको छ। उनले युनाईटेड सँग ४ बर्षको सम्झौता गरेका छन । उनी युनाईटेडका लागी यो सिजनमा आबद्द हुने तेस्रा खेलाडी हुन ।

प्रतिक्रिया दिनुहोस्