Logo

अमेरिकामा क्रेन ढल्दा चार जनाको मृत्यु



Spread the love

१५ वैशाख, काठमाडौँ । भवन निर्माणका क्रममा बाटोमा रहेको क्रेन ढल्दा अमेरिकामा चार जनाको मृत्यु भएको छ ।

घाइते हुनेमा गाडीमा सवार एकै परिवारका तीनजना रहेका छन् । अमेरिकाको युनिएन जिल्लामा निर्माणाधिन भवनमा रहेको क्रेन कारमाथि ढल्दा कारमा सवार दुई र क्रेन चालक दुई जनाको मृत्यु भएको हो ।

तेज गतिमा आएको हावा–हुरीका कारण क्रेन ढलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्