Logo

सिंगो पार्टी फोरम नेपाल नेकपामा समाहित



Spread the love

१७ बैशाख, काठमाडौ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको मधेश तराई फोरम नेपालबिच एकिकरण भएको छ ।

मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास ललितपुरको खुमलटारमा अमर यादव अध्यक्ष रहेको फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा भाग लिए पनि कुनै ठाउँमा जित्न सकेको थिएन् ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका यादव मधेश आन्दोलनमा सक्रिय भएर लागे पनि क्षेत्रीय राजनीतिबाट मधेसको समस्या समाधान नहुने भन्दै नेकपासँग पार्टी समायोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्