Logo

बिहेअघि नै आमा बन्दै ऐमी ज्याक्सन ! ( हेर्नुहोस् फोटोफिचर)



Spread the love

बलिउडमा पछिल्लो समय निकै चर्चामा आएकी नायिका हुन ऐमी ज्याक्सन । उनी केहि समयदेखि व्यापारी जर्ज पार्नायिटुसँग सम्बन्धमा रहेकी थिइन् भने बिहेअघि नै उनी आमा बन्दै छिन् । अहिले ऐमीका तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

पछिल्लो समय उनी रजनीकान्तको फिल्म ‘२‍‌.०’ मा देखिएकी थिइन् । उनी दक्षिण भारतीय फिल्म उद्योगमा बढी सक्रिय छिन् ।

( हेर्नुहोस् फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्