Logo

जाग हे युवाहरू (कविता )



Spread the love

shankar-bhujel

डगमगाउन लाग्याे स्वाभिमान जाग हे युवाहरू
सलबलाउन थाले शत्रु जाग हे युवाहरू
कति दिन बस्छाै दबिएर देश अरुकाे दास भयाे
जन्मभूमि जाेगाउदा आज एककाे लास भयाे
दासत्वकाे नास गर्न जाग हे युवाहरू
स्वतन्त्रता जाेगाउन जाग हे युवाहरू
अन्धाे याे सरकारलाई बाटो देखाउन
एकजुट हाैं युवाहरू देश जाेगाउन
आँसु पुछ्न मातृभूमिकाे जाग हे युवाहरू
देशकाे सीमा बचाउन जाग हे

 

प्रतिक्रिया दिनुहोस्