Logo

आजबाट विराटनगर अनिश्चितकालीन बन्दको आह्वान



Spread the love

२३ बैशाख, काठमाडौँ – आज (सोमबार) देखि विराटनगरमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ ।

विराटनगरबाट प्रदेशको राजधानी सार्न लागिएको भन्दै भएको सर्वपक्षीय भेलाले अनिश्चितकालीन बन्द आह्वान गरेको हो ।

आवश्यक सम्पुर्ण संरचना भएको प्रदेशको अस्थायी राजधानी विराटनगरलाई नै स्थायी राजधानी तोक्न माग गर्दै सर्वपक्षिय भेलाले भेषप्रसाद धमलाको नेतृत्वमा राजधानी दबाब समिति गठन गरेको छ ।

बन्द आह्वानको सामाजिक सञ्चालमा तिब्र असन्तुष्टि ब्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्