Logo

यस्ता व्यक्तिहरुले अनार नखाँदा स्वास्थ्यको लागि उपयोगी



Spread the love

विभिन्न थरीको फलफुल खानु स्वास्थ्यको लागि एकदमै राम्रो हो । त्यस्तै फलफुलहरु मध्ये अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । तर सबैको लागि अनार उपयुक्त नहुन पनि सक्छ । यस्ता रोग भएका व्यक्तिहरुले अनार नखाँदा स्वास्थ्यको लागि उपयोगी हुन्छ ।

१. तौल घटाउन चाहने
यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

२. प्रेसर लो
अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा त्यस्तो ब्यक्तिले अनार खानु हुदैन।

३. मधुमेह रोगि
अनारमा सुगरको मात्रा बढी हुने हुदा मधुमेह रोगीले अनार खानु हुदैन ।

४. कलेजोमा समस्या भएका व्यक्ति
अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार नाखादै राम्रो हुन्छ ।

५. कब्जियत
अनारमा फाईबर्सको मात्रा धेरै हुनेभएकोले कब्जियत र पेटमा ग्यास बढाउछ।

६. औषधि लिइरहेको व्यक्ति
बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु हुदैछ भने अनार खादा औषधिले काम गर्दैन।

७. दम रोगी
दम रोगीले अनार खादा दम बढ्ने हुदा दम रोगीले अनार खानु हुदैन ।

प्रतिक्रिया दिनुहोस्