Logo

पधानमन्त्रीका पुत्र प्रकाशले बोक्न थाले १५ लाखको राइफल



Spread the love

 

prakash_dahal

लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट उक्त हतियारको अनुमति लिएका छन्न भन्ने  खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ

उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन् । उनले लिएको राइफलको मूल्य १५ लाखभन्दा बढीको रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्