Logo

गुर्जुधारामा ट्रकको ब्रेक फेल हुँदा ४ सबारी साधनमा क्षति



Spread the love

 

चन्द्रागिरी जाने बाटो थानकोट चेक पोस्ट छेउमा ब्रेक फेल भएर ट्रक दुर्घटना भएको छ । ब्रेक फेल भएपछि ट्रकले अरु सवारीलाई ठक्कर दिएको थियो ।

17361987_996666357137359_6061850796708151842_n

उक्त  ट्रकले एउटा ट्याक्सी ,  एउटा ट्रक,एउटा  कार र  एउटा इस्कुटीमा क्षति पुर्याएको छ ।

17352328_996666523804009_2733785802096967038_n

दुर्घटनामा परी आठ जना घाइते भएको बताइएको छ । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको  छ ।

प्रतिक्रिया दिनुहोस्