Logo

धनगढीबाट विवाहको लागि जाँदै गरेको जिप कञ्चनपुरमा दुर्घटना



Spread the love

२४ वैशाख, कञ्चनपुर ।
युपी ३१ पि ७९७५ नम्बरको जिप धनगढीबाट विवाहको लागि जाँदै गर्दा कञ्चनपुरमा दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा पत्रकार सहित ३ जना घाईते भएका छन् ।

९ जना यात्रु बाेकेकाे उक्त जिपमा अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका सुदूरपश्चिम ब्यूरो प्रमुख शिवराज भट्ट र उनकी श्रीमती दुर्गासहित ३ जना घाइते भएका छन् भने अन्य सकुशल रहेका छन् ।

घाइतेहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। उक्त जिप अगाडीको चक्का पन्चर भएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्