Logo

राष्ट्रपतिद्वारा क्यानडाका लागि नवनियुक्त राजदूतलाई शपथ ग्रहण



Spread the love

२५ वैशाख, काठमाडौं । क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्।

आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

 यही चैत १८ गते राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई राजदूतमा नियुक्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्