Logo

आर्यन र नीताको हिन्दी गीत ‘तुझे क्यु न करुन’ सार्वजनिक (हेर्नुहोस् भिडियो)



Spread the love

नायक आर्यन अधिकारी र नायिका नीता ढुंगाना मुख्य भूमिकामा रहेको बलिउड चलचित्र ‘कड्के कमाल के’ को गीत ‘तुझे क्यु न करुन‘ जी-म्युजिक च्यानलबाट सार्वजनिक गरिएको छ।

गीतमा गायक तास एम र सोहिनी मिश्रको स्वर रहेको छ भने संगीत गायक तास एम र योङ जेले भरेका छन् ।

चलचित्रको मुख्य भूमिकामा आर्यन अधिकारी, नीता ढुंगाना, राज्पाल यादब, दया शंकर पाण्डे, बिजय पट्कार, रामचन्द्र अधिकारि, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

कविराज गहतराजको कोरिओग्राफी रहेको चलचित्रलाई लक्ष्मण सिङ्ले निर्देशन गरेका छन् । चलचित्र यहि जेष्ठ १० गतेबाट नेपाल र भारतमा प्रदर्शन हुँदैछ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस :

https://youtu.be/LlPPl_nBt_Y

प्रतिक्रिया दिनुहोस्