Logo

आगलागीको कारणले अर्घाखाँचीको वनक्षेत्र सखाप



Spread the love

२६ वैशाख,अर्घाखाँची।

अर्घाखाँची शीतगंगा नगरपालिकाअन्तर्गत रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डडेलो लागेको छ ।

शीतगंगा नगरपालिका-३, ४,६,७,८,९,१०,१३ वडाका अधिकांश वनमा डडेलो लागेको हो। वनमा लागेको आगो जुनसुकै बेला पनी घरमा सल्किन सक्ने भएको छ ।

उक्त क्षेत्रमा लागेको आगलागी इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोली र स्थानीयवासीको सक्रियतामा आगो निभाउने काम भइरहेको वडा अध्यक्ष ऋषि रेश्मिले बताए।

प्रतिक्रिया दिनुहोस्