Logo

ट्रक ठक्करबाट एक किशोरको मृत्यु



Spread the love

२६ वैशाख, सर्लाही ।

ट्रकले ठक्कर दिँदा एक किशोरले ज्यान गुमिएको छ । सर्लाहीमा पैदल यात्रा गर्ने क्रममा हरिवन नगरपालिका वडा नं. ११ मुसलमान टोलस्थित भित्री बाटोमा ना.३ ख. ५६१५ नं. को ट्रकले १६ वर्षीय शेख खुस्बु बिनलाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका शेखलाई स्थानिय अस्पतालमा उपचार गरे पश्चात थप उपचारको लागि बिरगंज लैजाँदै गर्ने क्रममा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।

दुर्घटना गर्ने ट्रक र चालक गंगा राम श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा लिएको प्रहरी निरिक्षक बिनोद सुनुवारले जनाए ।

प्रतिक्रिया दिनुहोस्