Logo

माइक्रोबसको ठक्करबाट एक वृद्धको मृत्यु



Spread the love

२६ वैशाख, तनहुँ । बन्दिपुर गाउँपालिकास्थित पृथ्वीराजमार्गमा माइक्रोबसले ठक्कर दिदाँ एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८२ वर्षीय दलबहादुर थापा मगर रहेको तनहुँ जिल्ला प्रहरी कार्यलयका प्रमुख विनोद सिलवालले जानकारी दिएका छन् ।

माइक्रो बसले ठक्कर दिदाँ गम्भीर घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्