Logo

लागुऔषध सहित १ जना प्रहरीद्वारा पक्राउ



Spread the love

२६ वैशाख, काठमाडौँ । गौशाला प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३९ बर्षिय टेकनाथ आचार्य हुन् । गांजा सेवन गरी रेहका छन् भन्ने सुचनाको आधारमा आचार्यलाई आधा के.जी. गांजा सहित पक्राउ गरि आवश्यक अनुसन्धान गरीरहेको महानगरीय प्रहरी वृत गौशालाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्