Logo

व्यापारीको अपहरण अनि प्रेमिकाको हत्या



Spread the love

1478660311murder

युवातीको सहयोगमा व्यापारुस्लाइृ अपहरण गरी फिरौतीबापतको रकम लिएपछि प्रेमिकाको हत्यामा संलग्न रहेकालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी बिहिबार सार्वजनिक गरेको खबर आजको नेपाल समाचारपत्रमा  छापिएको छ ।

मखनगल्लीस्थित न्युडालिज साडी र साडी संसारका सञ्चालक श्यासुन्दर अग्रवाललाई अपहरण गर्न योजना बनाउने र आफ्नै प्रेमिकाको हत्या गर्ने अपहरणकारी तथा युवतीको हत्यामा संलग्न रहेको किशोर गिरी र सरोज घोरासैनीलाई महाशाखाले पक्राउ गरेको छ ।

उत्त घटनाका प्रमुख योजनाकार प्रकाश लामिछाने भने फरार छन् । सो साडी पसलमा काम गर्दै आएकी धादिङ धार्केकी राधिका श्रेष्ठले आफ्नै प्रेमी प्रकाश लामिछानेको योजनाअनुसार अग्रवालको अपहरण गर्ने योजना बनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्