Logo

खुकुरी प्रहार गरी जेठाजुले गरे बुहारीको हत्या



Spread the love

२६ वैशाख,ललितपुर । ललितपुरको चापागाउँमा जेठाजुले धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गरेका छन् ।

३५ वर्षीय उज्ज्वल महतले २५ वर्षीया अन्जना लामा महतलाई खुकुरी प्रहारी गरी हत्या गरेका महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।
महतलाई पक्राउ गरी घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्