Logo

मृत्युको मुखबाट बाच्दा एक महिला भईन भाग्यमानी सावित



Spread the love

२६ वैशाख,काठमाडौँ ।
बिहिबार दिउँसो पौने ४ बजे हङकङमा रुख भाँच्चिदा एक महिला घाइते भएकी छन्।

२० मिटर अग्लो र ४५ सेन्टिमिटर चौडाई भएको त्यस रुखले लागेको भए उनको मृत्यु हुने निश्चित थियो । तर , उनलाई रुखको सानो हाँगोले मात्र लाग्दा उनको शिरमा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएका छन् ।

यतिबेला ती ४७ वर्षीया महिलाको क्युन इलिजावेथ अस्पतलामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्