Logo

यस्तो रहनेछ आज शुक्रबारको माैसम



Spread the love

२७ वैशाख, काठमाडौं – आज शुक्रबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलिको संभावना रहेको छ ।

देशको बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्