Logo

सर्लाहीमा गाँजासहित २ जना पक्राउ



Spread the love

२७ वैशाख , सर्लाही। सर्लाहीको लालबन्दीमा प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३३ वर्षीय कान्छा योञ्जन र प्रगन सहनी रहेका छन्।प्रहरी टोलीले बिहीबार साँझ योञ्जनको घरबाट उक्त लागु औषध भारत पास गर्न लागिएको क्रममा ८० किलो गाँजा , २० किलो चिप्पड सहित लागु औषध नियन्त्रण ब्युरोको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्