Logo

आतङ्ककारी आक्रमणमा दुई जनाको हत्या



Spread the love

साभा सहरको घाड्वामा भएको आक्रमणमा परि दुई जनाको मृत्यु भएको छ।

इस्लामिक स्टेट्स (आइएस्) समूहद्वारा दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी  आक्रमणमा परि दुई जनाको मृत्यु , धेरै जना घाइते र केही युवालाई अपहरण गरिएको साभा सहरको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले स्थानीयबासीका निजी घर तथा सरकारी कार्यालयहरुमा आगजनी भएको जनाएको छ । आइएस् समूहले घाड्वा सहरमा रहेका हफ्तार समूहका लडाकूहरुका घरहरूमा आक्रमण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्