Logo

के ओखर खाँदा डिप्रेसनबाट मुक्त भइन्छ ?



Spread the love

प्रत्येक मानिसहरूलाई केही न केही कुराको चिन्ता भईरहने हुँदा मानिसहरू डिप्रेसनमा जान्छन् र विभिन्न प्रकारको रोगको सिकार बन्न पुग्दछन् । तर अब यसबाट पनि छुटकारा पाउनु सकिनेछ ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्यन अन्तर्गत ओखर खाँदा डिप्रेसन कम हुने अनि एकाग्रताको स्तर बढ्ने देखाएको छ ।

यदि डिप्रेसनमा परेका व्यक्तिहरूले अन्य खानेकुरा खाँदा ८ प्रतिशत डिप्रेसन कम हुन्छ भने ओखर खाँदा २६ प्रतिशतले कम भएको जनाएको छ ।

अनुसन्धानकर्ता लेनोर अरबले ओखरमाथि मुटुरोगका सम्बन्धमा अनुसन्धान गरेका थिए तर यस अनुसन्धान डिप्रेसनको लक्षणसँग जोडिएर हेरेको अरबले बताए ।

प्रतिक्रिया दिनुहोस्