Logo

एनसेलले घटायो ३० देशको कल शुल्क : अब कुरा गर्नुहोस् विदेशमा पनि लोकल कलकै रेटमा



Spread the love

ncell

एनसेलका ग्राहकले अब लोकल कलको दायरामा नै भारत, चीन, अमेरिका, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्यजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्ने खबर  आजको नागरिकमा  छापिएको छ ।

– सोमबारदेखि लागू हुने गरी एनसेलले योजना ल्याएको हो ।
– यसअन्तर्गत ग्रहकले करबाहेक मात्र एक रुपैयाँ ९९ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।
– यो योजना १५ दिनसम्म लागू हुने छ ।
– यो अफरको लाभ लिनको लागि एनसेलका ग्राहकले *१७१०७# डायल गरी निःशुल्क सहभागी हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्