Logo

दुई दिनपछि बेपत्ता बालकको शव भेटियो



Spread the love

२७ वैशाख, बझाङ। सेती नदीमा दुई दिनदेखि वेपत्ता भएका बालकको शव भेटिएको छ । जयपृथ्वी नगरपालिका निवासी लोकेन्द्र बुढाका ६ वर्षीय छोरा अशोक बुढाको शव भाँडेबगरमा आज फेला परेको हो ।

मंगलबार सेती नदीको छेउमा हिँड्दै गर्दा चप्पल चिप्लेर नदीमा खसेर वेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्