Logo

मोटरसाईकलद्वारा एक जना घाइते



Spread the love

२७ वैशाख, जनकपुर ।जनकपुरमा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जनकपुरको रामानन्दचोकमा मोटरसाईकल दुर्घटना भई एक जना गम्भीर घाइते भएको हुन् ।

धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीका अनुसार अझै सम्म पनि घाइतेको परिचय खुलाउन नसकेको र स्थानीय अस्पतालमा उपचार सम्भव नभए पश्चात् थप उपचारको लागि विराटनगर पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्