Logo

प्रहरी सहायक निरीक्षकको परीक्षाफल प्रकाशित



Spread the love

२७ वैशाख , काठमाडौं ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले जनपद पदमा २०७५ असोज १५ गते लिएको विशेष स्वास्थ्य परीक्षाको नतिजा सार्बजनिक गरेको छ ।

कार्यालयले विशेष स्वास्थ्य परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुलाई लिइने अन्तरवार्ता परीक्षाको तालिका समेत प्रकाशन गरेको छ । सो परीक्षाफलको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटमा मार्फत हेर्न सकिने कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्