Logo

बलिउड चलचित्र हाफ-गर्लफ्रेंडको फस्ट लुक तथा मोसन पोस्टर रिलिज



Spread the love

बलिउड एक्ट्रेस श्रद्धा कपूर र एक्टर अर्जुन कपूरको चर्चा फिल्म ‘हाफ गर्लफ्रेंड’ लाई लिएर भैरहेको छ।‘हाफ गर्लफ्रेंड’ फिल्म मशहूर लेखक चेतन भगतको किताबमा आधारित फिल्म हो।

arjun-kapoor-2          यस फिल्मलाई एकता कपूरले प्रोड्यूस गरेकी छिन भने यसका डायरेक्टर  मोहित सूरी हुन्। ‘हाफ गर्लफ्रेंड’  १९ मे को रिलीज़ हुँदैछ।  साथै यस फिल्मको   मोशन पोस्टर पनि रिलीज गरिएको छ।

https://youtu.be/C-_yQhhzqH4

अर्जुन कपुर यस भन्दा पहिले  ‘टु स्टेट्स’ मा काम गरिसकेका छन । यो अर्जुन कपुरको लागी दोश्रो फिल्म हुनेछ जुन चेतन भगत द्वारा लिखित नोबेलमा आधारित फिल्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्