Logo

भियतनामी शहीदप्रति ओलीको श्रद्धाञ्जलि



Spread the love

–विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी


२९ बैशाख, काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका राष्ट्रिय वीरयोद्धा तथा शहीदहरुका स्मारकमा पुष्पहार चढाउँदै उहाँहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सो स्मारक भियतनामको मुक्ति र राष्ट्रिय सार्वभौमिकताका लागि ज्यान अर्पण गर्ने वीरयोद्धाहरुको स्मृतिमा निर्माण गरिएको हो । सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य तथा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्