Logo

८ वर्षीय एक बालकको रहस्यमय मृत्यु



Spread the love
सांकेतिक तस्बिर

२९ वैशाख, पर्सा l पर्साको जगरनाथपुर गाउँपालिकामा ८ वर्षीय एक बालकको रहस्यमय मृत्यु भएको छ l

जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिपरडाँडी बस्ने रघुनाथ महतोका ८ वर्षीय मुरत महतोको शनिवार राति घरबाट चर्पी बस्न खेततिर जान्छु भनी गएका बालकलाई गाउँलले बेहोस अवस्थामा फेला परेका थिए l बेहोस अवस्थामा फेला परेका बालकलाई नेशनल मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको थियो।

उक्त घटना शंकास्पद भएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्