Logo

मोरङ उर्लावारीका एक पत्रकार पक्राउ



Spread the love

२९ वैशाख, काठमाडौँ । झापाको कनकाई पुलमा शंकास्पद बस्तु राखिएको फेसबुकमा सार्वजनिक गर्ने मोरङ उर्लावारीका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार बिहान कन्काई नगरपालिका शंकास्पद बस्तु फेला परेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले श्रेष्ठलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिएका छन् ।

सोधपुछका क्रममा प्रहरीलाई सहयोग गर्न आफूले सो जानकारी फेसबुकमा शेयर गरेको कुरा श्रेष्ठले बताएको एसपी केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्