Logo

कस्ता श्रीमती चाहन्छन् त पुरुषहरू ?



Spread the love

हाम्रो परिवारले सुन्दर र सुशील बुहारी चाहन्छन् र यो स्वाभाविक नै हो किनकि सबै मानिसलाई राम्रो चिज मनपर्दछ l परिवारले घरको स्याहारसुसार गर्ने, भान्सामा राम्रो संग काम गर्ने साथै पाहुनाहरु आउँदा झर्कोफर्को नगर्ने किसिमको बुहारीहरू चाहन्छन् l सोही अनुसार पुरुषहरू पनि राम्रै श्रीमती चाहन्छन् l

यस्ता श्रीमती चाहन्छन् पुरुषहरू:

कतिपय पुरुषहरू आफ्नो श्रीमती घर भित्र मात्र बसिरहने र आफूले भनेको कुरा मान्ने चाहन्छन् भने त कोही पुरुषहरू घरमा मात्र नभएर बाहिर काममा पनि सक्रिय होस् भन्ने चाहन्छन् ।

अहिले संसारले कोल्टो फेरीसकेको छ र पुरुषहरुले पनि किनकि आजकालका युवाहरूले शिक्षित युवती चाहन्छन् । जसका कारण परिवारमा आउने समस्याहरूको सावधान सजिलै गर्न सक्छन् l यदी कोही युवकको आर्यआर्जनको स्रोत बढी छन् भने उनीहरूले पनि त्यस्तै श्रीमतीको अपेक्षा गर्दछन् ।

( एउटा सोधपत्रमा आधारित )

प्रतिक्रिया दिनुहोस्