Logo

भोलि सार्वजनिक बिदा



Spread the love

२९ वैशाख, काठमाडौं । भोलि प्रदेश नम्बर २ सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

आइतवार मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गर्दै जानकी नवमीको अवसर पारेर कात्तिक ३० गते सोमवार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् । साथै सबैमा सुस्वास्थ्य तथा दीर्घायुको कामना समेत गरेका छन् ।

हेर्नुहोस्, विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्