Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

२७ बैशाख, काठमाडाैँ – आज साताको दोश्रो दिन सोमबार सुन प्रतितोला ५९ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भईरहेको छ ।

गत हप्ता प्रतितोला ५९ हजारको वरीपरी कारोबार भएको सुनको मुल्य लगभग १ हप्तामा लगभग १ हजारको वृद्धि हुँदै ५९ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन ५९ हजार ७ सय २  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्