Logo

चट्याङका कारण एकै परिवारका ४ जना घाईते



Spread the love

३० वैशाख ,विराटनगर l खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा चट्याङ लागेर एकै परिवारका ४ जना घाईते भएका छन् l घाईते हुनेमा ३५ वर्षीया रेणुका विष्टसहित दुई छोरी र एक छोरा रहेका छन् l

आइतबार साँझ करिब ७ बजे वर्षासँगै चट्याङ लागेर घाईते भएका परिवारलाई दिक्तेलस्थित जिल्ला अस्पतालमा भर्ना गरिएको र अहिले उक्त परिवारको अवस्था सामान्य रहेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्